नियम ३६क
सवारी दुर्घटना बिमा गर्ने बिमितलाई प्रमाणपत्र दिनुपर्ने
बिमकले सवारी दुर्घटना बिमा गर्ने बिमितलाई अनुसूची–२१ बमोजिमको ढाँचामा बिमाको प्रमाणपत्र दिनु पर्नेछ ।